तीज गीत ‘मान्देउ न शिवजी’मा अस्मिताको अभिनय
बुधबार, १४ साउन २०७७, ११ : २४
काठमाडौं । तीजको अवसर पारेर मौलिक किसिमका गीतहरु बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन् । अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका अस्मिता आफै निकै हट अवतारमा प्रस्तुत भएकी छन् ।
शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत रहेको भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका)को अभिनय देख्न सकिन्छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंगसंयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण