एभरेष्ट बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई स्वास्थ्य उपकरण सहयोग
आइतबार, १८ साउन २०७७, १९ : ३७
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानलाई स्वस्थ्य उपकरण सहयोग गरेको छ ।
बैंकले संस्थानको अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अटोफ्रर्याक्टोमिटर (AutoRefractometer) र केराटोमिटर (Keratometer) नामक उपकरण हस्तान्तरण गरेको छ । दृष्टीदोष पत्ता लगाई सकेपछि प्रयोग हुने चस्माको पावर जाँंचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।
१० लाख १५ हजार मुल्य बरावरको रहेको उक्त उपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण