काठमाडौं केन्द्रविन्दु भएर भूकम्प
मङ्गलबार, २० साउन २०७७, २३ : ४२
काठमाडौं । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण