पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु
आइतबार, २५ साउन २०७७, ०८ : ३१
पोखरा – पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति अन्दाजी ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरे । उनका अनुसार मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण