काठमाडौंका पसलहरुमा हुँदैन स्वास्थ्य मापदण्डको पालना (फोटोफिचर)
बुधबार, २८ साउन २०७७, २० : ३३
काठमाडौं । काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना नगरी व्यापार व्यवसाय सञ्चालन भएको पाइएको छ । रातोपाटीकर्मीले शंखमुलदेखि बानेश्वर क्षेत्रसम्म निक्याल्दा पसल तथा होटल सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना न गरेको पाइएको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार काठमाडौंका विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा पनि स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको थियो ।

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग नगर्ने गरेको पहलहरुमा पाइँदैन ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण