सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका पसलहरुमा हुँदैन स्वास्थ्य मापदण्डको पालना (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना नगरी व्यापार व्यवसाय सञ्चालन भएको पाइएको छ । रातोपाटीकर्मीले शंखमुलदेखि बानेश्वर क्षेत्रसम्म निक्याल्दा पसल तथा होटल सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना न गरेको पाइएको हो । ...