यी राजकुमारसँग प्रेमसम्बन्धमा थिइन् ज्याकलिन
एजेन्सी – बलिउडकी सुन्दर अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भइन् । फर्नान्डिज अभिनेत्री तथा मोडल हुन् । उनले २००६ को मिस युनिभर्स श्रीलंका पीजेन्टको ताज समेत जितेकी छिन् ।
उनी मल्टी एथनीक परिवारकी हुन् । उनका पिता श्रीलंकाका र आमा मलेशियाकी हुन् ।
ज्याकलीनले बहरीनमा पढेकी हुन् । उनले अष्ट्रेलियामा सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छिन् । उनले टेलिभिजन रिपोर्टरको समेत काम गरेकी छिन् ।
ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिश, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् ।
ज्याकलीनलाई विभिन्न प्रकारका खाना बनाउन जान्दछिन् ।
ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन राशिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलीज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए ।
ज्यानलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलीनलाई बान्द्राको ३ बीएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरिदिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण