सेलपे सेल्सवेरी अफरः सेल्सवेरीमा सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं । सेलकमको सेलपे सेवाले सेल्सवेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सवेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ्र ।
यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सवेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउन्ट (अधिकतम ५००) पाउने छन् ।
सेलपे सेल्सवेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सवेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्न सकिन्छ । र सेलपे एप्पमा रहेको ‘पे मर्चेन्ट’ क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्न सकिन्छ ।
यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र ।
सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण