कर्णालीमा बगेर २ बालक बेपत्ता
मङ्गलबार, ०९ भदौ २०७७, १९ : २७
दैलेख । कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।
कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण