आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा बगेर २ बालक बेपत्ता

दैलेख । कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्...