दाङमा एक हप्ता निषेधाज्ञा
शुक्रबार, १२ भदौ २०७७, १७ : ३१
घोराही । आइतबार रातिदेखि दाङमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिलल प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । स्थानीय प्रशासनका अनुसार जिल्लामा हालसम्म ७४८ जना संक्रमित फेला परेका छछन् भने त्यसमध्ये अन्य उपचारपछि घर फर्किसकेका छन् । हाल ६९ जना सक्रिय संक्रमित रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण