चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा हुने
सोमबार, १५ भदौ २०७७, १७ : ५७
काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्रका लागि मेडिकल काउन्सिलले लिने परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा केन्द्रमा चारैतर्फ दुई दुई मिटरको फरक हुने गरी परीक्षार्थी राखेर परीक्षा लिन दिने निर्णय गरेको हो ।
एउटा हलमा २५ जना सम्म रहने र परीक्षा दिन जानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने निर्णय गरेको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण