शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी लगानीको न्यूनतम सीमा २ करोड तोकियो

सरकारले विदेशी लगानीको न्यूनतम सीमा तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिविदेशी न्यूनतम २ करोड रुपैयाँ लगानी तोक्ने निर्णय गरेको हो । सोबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा...