कति सुन्दर हाम्रो नेपाल
शनिबार, २० भदौ २०७७, १२ : ०३
हिमालको काखमा रहेको हाम्रो नेपाल
क्षेत्रफलमा सानो तर सुन्दरतामा विशाल
पहाडमा झरना, हिमालमा हिउ छ
रङ्गीचङ्गी डाफेँको कति सुन्दर जिउ छ
एसियाका तारा बुद्ध जन्मेका देश
जहाँ छन् अनेक संस्कृति, भाषा र भेश
प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार
सगरमाथा हिमाल देखेर दङ्ग पर्छ संसार
सीता माता जन्मेकी थिइन् नेपालमा
नेपालको बारेमा चर्चा हुन्छ सम्पूर्ण संसारमा
हामी सबै नेपाली मिलिजुली बस्छौँ
हरेक चाडपर्व हामी सँगै मनाउने गर्छौं
पर्यटकहरुका लागि नेपाल हो प्रसिद्ध
बनाऔँ हाम्रो देशलाई विकसित र समृद्ध
नामः सिद्धान्त
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, नारायणस्थान, काठमाडौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण