शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा बलेरो जिपको ठक्करवाट पैदलयात्रीको मृत्यु

शनिबार, २० भदौ २०७७, १७ : ५८
शनिबार, २० भदौ २०७७

बुटवल । पाल्पामा बलेरो जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याड रामपुर पक्की सडक खण्डमा खाद्यान्न बोकेको जिपले पैदलयात्रीलाई ठक्कर दिँन पुगेकाे थियो । 

 ना३ च ८८०८ नम्बरको सो बलेरो जिपको ठक्करबाट स्थानीय ६० वर्षीय भुपाल सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप