रियाका वकिलले भने, ‘उनी गिरफ्तारीका लागि तयार’
सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती (रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान इब्राहिमलाई पनि पक्राउ गरिएको थियो तर शनिबार उनले अदालतबाट जमानत पाएका छन् ।
रियाका वकिलले भने, ‘प्रेम गर्नु अपराध हो त उनी यसको सजाय भोग्नेछिन्’
रियाका वकिल सतिश मानशिंदेले भने, ‘रिया गिरफ्तार हुनका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अपराध हो भने उनी प्रेमको नतिजा भोग्नेछिन् । उनी निर्देष छिन् त्यसैले उनले पुलिस, सिबिआई, ईडी र एनसीको सामना गरिन् तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतको ढोका ढक्ढकाइनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण