अर्घाखाँचीमा एक कैदीको मृत्यु
आइतबार, २१ भदौ २०७७, १४ : ११
बुटवल । अर्घाखाँचीमा एकको कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
तुलसीपुर १९ खैरेनीचोककी उनको मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण