कोरोना संक्रमणपछि सांसद सुवाल होम आइसोलेसनमा
आइतबार, २१ भदौ २०७७, १४ : ४५
काठमाडौं । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल होम आइसोलेशनमा बसेका छन् । नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आएका थिए ।
हिजो कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण देखा नपरेको सांसद सुवालले जानकारी दिए । सांसद सुवालको भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर परिक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण