बेलायतमा ३.९ म्याग्नीच्युडको भूकम्प
मङ्गलबार, २३ भदौ २०७७, १६ : २९
लन्डन । बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उक्त भूकम्प गएको हो । बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । घरका सोफाहरू तथा दराजहरु हल्लिएको स्थानीयहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण