सुजुकीको दशैं तिहार योजना, मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुटका साथै फाइनान्सको सुविधा
सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाइल्सले आउँदै गरेको वडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ ।
‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेञ्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाडपर्व मनाउन र सुजुकी दशैं तिहार अफरको फाइदा लिन आह्वान गरेको छ ।
सुजुकी दशैं तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण