ललितपुरमा पहिरोले ट्रिपर र मोटरसाइकल पुर्यो, ५ जना घाइते
बिहीबार, ०८ असोज २०७७, १३ : ०४
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ । पहिरोले पुर्दा ट्रिपर र मोटरसाइलमा सवार ५ जना घाइते भएका छन् ।
उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले रातोपाटीलाई बताए । पहिरोका कारण बाटो अवरुद्ध भएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण