बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको मेयरमा काँग्रेसबाट ८ जना आकांक्षी, ५ जना उपमेयरमा

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् । महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्यालसहित ८ जनाले मेयरमा र उपमेयरमा ५ जनाको नाम सिफारिस भएको...