आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका वस्ती जोखिममा

महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भीषण पहिरो खसेको हो । पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती...