काठमाडौं उपत्यकामा बढ्यो भीँडभाड, १६ तस्बिरमा हेरौं
आइतबार, १८ असोज २०७७, १८ : ५१
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिन तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । आइतबार मात्र १५ सय ९९ जना नयाँ संक्रमितहरु देखापरेका छन् । पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थलदेखि सरकारी कार्यालयहरुमा समेत अत्याधिक भींडभाड देखिने गरेको छ । यस्ता भीडभाड हुने स्थानबाट नै कोरोना संक्रमण फैलिएको स्वतः स्पष्ट छ । काठमााडौंका केही स्थानमा भएका भींडभाडका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण