केकीको ‘चोखो माया’मा परे दीपेन्द्र
बिहीबार, २० कात्तिक २०७७, १२ : ५९
काठमाडौं । अभिनेत्री केकी अधिकारी र मोडल दीपेन्द्र सोनामको रोमान्स रहेको म्युजिक भिडियो ‘चोखो माया’ सार्वजनिक भएको छ । ईन्दिरा बोगटीको शब्द रहेको गीतमा गायिका अन्जु पन्त र गायक तथा मोडल दिपेन्द्र सोनामको स्वर रहेको छ भने संगीत चिरन्जीवी भण्डारीले दिएका छन् ।
सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ । भिडियोमा प्रेमी प्रेमिका बीच मायामा शंका उत्पन्न भएपछि आउने उतार चढाव देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण