अक्षय कुमारको ‘लक्ष्मी’ हेरेपछि सोसल मिडियामा मीम्सको लहर, यसरी उडाइयो फिल्मको मजाक
अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ डिज्नी प्लस हटस्टारमा सोमबार रिलिज भएको छ । यो फिल्ममा अक्षय कुमार र कियारा आडवाणी मुख्य भूमिकामा देखिएका छन् । लक्ष्मी फिल्मको निकै अघिदेखि असाध्यै चर्चा भइरहेको थियो तर फिल्म रिलिज भएपछि भने यसले खासै राम्रो प्रतिक्रिया पाएन । फिल्मका लागि मानिसहरुले जति लामो प्रतिक्षा गरेका थिए दर्शकको प्रतिक्रिया त्यस्तो पाइएको छैन ।
मानिसहरु ट्वीटरमा फिल्मका लागि रोचक मिम्स सेयर गरिरहेका छन् र आफ्ना रिभ्यू दिइरहेका छन् । फिल्म समीक्षक तरण आदर्शलाई विश्वास गर्ने हो भने फिल्म पूर्ण रुपमा निराशाजनक छ । तरणले फिल्मलाई पाँचमध्ये दुई स्टार मात्रै दिएका छन् र कहानीलाई कमजोर बताएका छन् । सोसल मिडियामा मानिसहरुले कस्ता–कस्ता मीम्स सेयर गरिरहेका छन्, हेरौंः
After watching the film..#LaxmiiReview pic.twitter.com/F9Ykcx83Td
— The Idiot News ⚪ (@TheIdiotNews) November 10, 2020
People after watching Akshay Kumar's Laxmii...👇👇#LaxmiiReview pic.twitter.com/BcR0czgzeM
— arpit agnihotri (@arpitsparda) November 9, 2020
The worst movie of 2020. I regret watching it although I watched the whole movie in 25 mins. #Laxmii @akshaykumar
— Viral Gala (@ViralGala5) November 10, 2020
30min +
— Swapnil | स्वप्निल (@sjkamble25) November 10, 2020
Not a single comedy & horror scene. 😐#Laxmii
Only good thing about #Laxmii is Sharad Kelkar @SharadK7 #LaxmiiReview Moview Rating: 1/10 pic.twitter.com/hzZOh5CEg7
— aadishjoshi (@JoshiAadish) November 10, 2020
#LaxmiiReview
— Memekaar Edits (@memekaar_edits) November 10, 2020
Audience after watching first 5 min of #Laxmii pic.twitter.com/Ly73sM5iIt
After 5 minutes of watchin laxmi bomb
— DirectBabu (@BabuDirect) November 10, 2020
Me #LaxmiiReview pic.twitter.com/YJwPaHo3bU
स्मरण रहोस्, फिल्म रिलिज अघि अक्षय कुमारको लक्ष्मीले केही विवादको सामना गर्नुपरेको थियो । सुरुमा फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । तर एक समुदायले लक्ष्मी पछाडि बम राखेकोमा आपत्ति जताउँदा फिल्मको नामबाट बम शब्द हटाउने निर्णय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
-
नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा : अर्थमन्त्री
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण