हट एण्ड बोल्ड लुक्समा अभिनेत्री रीटा
एजेन्सी । ब्रिटिस अभिनेत्री रीटा ओरा आफ्नो हट लुक्सका कारणले सधै चर्चामा रहन्छिन् । उनले तस्बिर सार्वजनिक गर्ने बितिक्कै सामाजिक सञ्जालमा तहल्का समेत मच्चिने गर्दछ । अहिले पनि रीटाका केही नयाँ तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी पहेलो कलरको छोटो ड्रेसमा आकर्षक देखिएकी छन् । उमेरले २९ पुगेकी रीटा तस्बिरमा निकै बोल्ड देखिएकी छन् ।

ड्रेसअपका साथ उनले मिनिमल मेकअप र स्टाइलिश हेयरस्टाइलले उनको लुक्सलाई परफेक्ट बनाएको छ । तस्बिरमा उनले अनुहार कालो कलरको जाली ढाकेकी छन् । उनले तस्बिरमा विभिन्न पोज समेत दिएकी छन् । उनको अन्दाज समेत आकर्षक रहेको छ । फ्यानले उनका तस्बिरलाई मन पराएका छन् । सामाजिक सञ्जालमा निकै एक्टिभ रहने रीटा धेरैजसो तस्बिर हट एण्ड बोल्ड हुने गर्दछ । उनको इस्टाग्राम एकाउन्ट हेर्ने हो भने पनि न्युड तथा हट तस्बिरले भरिएको देख्न सकिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण