कोरोनाबाट १९ वर्षीया युवतीको मृत्यु
शनिबार, २९ कात्तिक २०७७, ११ : ५४
काठमाडौँ – सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
शनिबार बिहान ४ः३० बजे धरानको बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले जानकारी दिएका छन् ।
शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण