शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

टप र जिन्स पहिरनमा हट काइली

बिहीबार, ०४ मङ्सिर २०७७, १८ : ५५
बिहीबार, ०४ मङ्सिर २०७७

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् । उनी अक्सर फ्यानका साथ आफ्नो हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् ।  हालै पनि उनले केही तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन तस्बिर भाइरल भइरहेका छन् ।

सार्वजनिक तस्बिरमा उनी टप र कालो जिन्समा देखिएकी छन् । साथमा उनले सेतो जुत्ता समेत लगाएकी छन् । सिम्पल मेकअपका साथ कपाल खुल्ला छोडेर उनले आफ्नो लुक्स पुरा गरेकी छन् ।  काइली यो लुक्समा निकै बोल्ड देखिएकी छन् । कामको कुरा गर्ने हो भने उनी पछिल्लो समय ‘स्टक विद यु’ मा देखिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप