दाङमा प्रहरीले रेष्टुरेन्टबाट डेढ लाखसहित ७ जुवाडेलाई समात्यो
सोमबार, ०८ मङ्सिर २०७७, १९ : ४६
घोराही । दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ । लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्णबहादुर राना, यमबहादुर राना, रुपेश आले, एडिस मिया र चुमानसिंह सुनार रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले एक लाख ४६ हजार नगद र १० गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण