होटल प्याराडाईज सिमरामा प्रहरीको छापा, ५ लाखसहित १० जना पक्राउ
शुक्रबार, १२ मङ्सिर २०७७, १८ : ४०
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित होटल प्याराडाईजमा प्रहरीले छापा मारेको छ । प्रहरीले उक्त होटलमा छापा मारी लाखौं रुपैया नगद र कौडासहित १० जुवाडेलाई प्रक्राउ गरेको छ । जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा गएराती जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले होटलमा घेरा हालेर छापा मारेको थियो ।
प्रहरीले होटलबाट १६ थान कौडा, ५ लाख ८२ हजार २ सय ५० रुपैया नगदसहित जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका जुवाडेहरुमाथि थप अनुसन्धान तथा कार्वाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण