अर्घाखाँचीमा चप्पल उद्योग सञ्चालनमा
शनिबार, १३ मङ्सिर २०७७, १२ : ३१
अर्घाखाँचीको सन्धिखर्कमा चप्पल उद्योग सञ्चालनमा आएको छ । उद्योगको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले एक समारोहका बीच शुक्रबार उद्घाटन गरेका हुन् ।
सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा सञ्चालनमा आएको उद्योगबाट दैनिक दैनिक दुई सय जोडा चम्पल उत्पादन हुने सञ्चालक प्रकाश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण