सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्ड मंसिर १४ देखि ४ दिन सम्म बन्द हुने
शनिबार, १३ मङ्सिर २०७७, १२ : ३४
सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा–दोभान सडकखण्ड मंसिर १४ गतेदेखि १८ गतेसम्म विभिन्न समयमा बन्द हुने भएको छ ।
कालोपत्रे गर्नका लागि विहान साढे १० बजे देखि साढे १२ बजे सम्म र दिउँसो दुई बजे देखि ४ बजे सम्म आवत जावत बन्द गरिने पाल्पा सडक डिभिजन कार्यालयले सूचनामार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण