रोल्पामा दुई पुरुषको शव फेला
शनिबार, १३ मङ्सिर २०७७, १५ : ३८
बुटवल । रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो ।
पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरीक्षक नरेश सुवेदीले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरु भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण