मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त
आइतबार, १४ मङ्सिर २०७७, १३ : ४३
गुल्मीमा पहिलो पटक कोरोना सक्रमित भेटिएको मदाने गाउँपालिका अहिले भने कोरोना संक्रमणमुक्त बनेको छ । गत डेढ महिनादेखि कोरोनासंक्रमणमुक्त पालिका बनेको पालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।
गुल्मीमा सुरुमै त्यस गाउँ पालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दसैँअघिदेखि नै विद्यालय सञल गरिएको बताए ।
उनका अनुसार डेढ महिनाअघिसम्म करिब ६० जना संक्रमित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण