बुटवलमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु
बुधबार, १७ मङ्सिर २०७७, १४ : २०
बुटवल । बुटवलमा ट्रकले ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण