शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

आइतबार, २१ मङ्सिर २०७७, ०८ : ४३
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौँ – झापाको बिर्तामोड–८ की एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलले जानकारी दिएका छन्  । 

मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप