स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि संसद विघटनः गृहमन्त्री थापा
बिहीबार, ०९ पुस २०७७, १५ : २६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गरेका छन् । बालुवाटारमा आयोजित केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री थापाले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्नेमा जोड दिए । उनले प्रचण्ड माधव समूहप्रति संकेत गर्दै भने– ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रीत छन् उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण