कोरोना खोप लगाउँदै रुसी राष्ट्रपति पुटिन
आइतबार, १२ पुस २०७७, २३ : ०२
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् । विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यही समयमा युरोपका धेरै मुलुकहरुले खोप कार्यान्वयणको प्रक्रियालाई तिव्रता दिइरहेका छन् । युरोपियन युनियनमा आवद्ध मुलुकहरुले खोप लगाउन सुरु गरिसकेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी राष्ट्रपति पुटिनले कोरोना विरुद्धको स्पुटनिक–५ खोप लगाउने भएका हुन् । यो खोप रुसमै निर्माण गरिएको हो । यो खोप रुसको राजधानी मस्कोबाट लगाउन सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण