पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफ पक्राउ
बुधबार, १५ पुस २०७७, ०६ : ०५
पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ भ्रष्टाचारको मामिलामा पक्राउ परेका छन् ।
ख्वाजा आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नून) का वरिष्ठ नेता हुन् ।
पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्यूरो (न्याब) ले उनलाई राजधानी इस्लामाबादबाट पक्राउ गरेको हो ।
उनलाई आयभन्दा बढी समपत्ति राखेको भन्दै पक्राउ गरिएको हो ।
न्याबका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा ख्वाजालाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई मंगलबार राती रावलपिन्डि न्याबको कार्यालयमा राखिने र बुधबार बिहान न्याब अदालतबाट ट्रान्जिट रिमान्ड हासिल गरेपछि लाहौर लगिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण