आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका शीर्ष नेता र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु

विपक्षी गठबन्धनका शीर्ष नेता, नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुबीच  अन्तरक्रिया सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको हो । अन्तरक्रियामा अहिले नागरिक...