लक्ष्मीले घात गरेदेखि हाँसेकै छैनन् जीवन
बुधबार, १५ पुस २०७७, १७ : ४९
काठमाडौं । गायक प्रविन बेडवालको गीत ‘हाँसेकै छैन’ सार्वजनिक भएको छ । उत्सव चौंलागाईको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत संयोजन रहेको छ । गीतको आकर्षक भिडियोसमेत बनेको छ ।
जसमा अभिनेत्री लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने, आल्मा खतिवडा, समिरा जोशीलगायतको अभिनय रहेको छ । कलाकार लक्ष्मी र जीवनकै निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण