रुपन्देहीमा ट्रकले स्कुटरलाई ठक्कर दियो, २ जना गम्भीर घाइते
शुक्रबार, १७ पुस २०७७, १५ : ०९
बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा तिलोत्तमा–११ का रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण