बुटवलमा पनि प्रधानमन्त्री ओलीको पुत्ला दहन
बिहीबार, २३ पुस २०७७, १८ : ४०
बुटवल । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले आज साँझ बुटवलमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् । बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्र्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण