ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो
आइतबार, २६ पुस २०७७, १६ : २७
आफ्नो शरीरमा थरीथरीकी ट्याटु खोपाएकी बेलायती मोडल जिल हार्डेनरलाई अहिले डेटिङ प्रस्तावको ओइरो छ । २४ लाख फलोअर्स रहेको आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत यसअघि उनले डेटिङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी थिइन् ।
कामूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’
यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजारभन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि जानचाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको मज्जा लिनेछु ।’
एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाईसँसँग डेटका लागि सम्पर्कमा रहिरहनेछु ।’
इन्स्टाग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण