विश्व कीर्तिमानी गीतकार उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’ सार्वजनिक
आइतबार, २६ पुस २०७७, १७ : ३९
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै...’ सार्वजनिक भएको छ । गीतमा मनोजराज शिवाकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेलको अभिनय रहेको छ ।
प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो जीवन शाहीले निर्देशन गरेका हुन् । फरक शैलीका गीतमार्फत ३२ विश्व रेकर्ड राख्न सफल उपाध्यय सबै वर्ग, पेशा र समुदायका लागि गीत लेख्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण