प्रधानमन्त्री ओलीले जारी गरे १६ पृष्ठ लामो सर्कुलर (पूर्णपाठ)
आइतबार, २६ पुस २०७७, २३ : १२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त विभाजनसँगै एक पक्षको नेतृत्व प्रचण्ड–माधव समूहले गरिरहेको छ भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । राष्ट्रपति भण्डारीले संसद विघटनसँगै २०७८ साल वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।
यस्तो छ सर्कुलरको पूर्ण पाठः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण