बुटवलमा पृथ्वीजन्यती भव्य रुपमा मनाइयो
सोमबार, २७ पुस २०७७, १८ : ३०
बुटवल । पृथ्वीनारायण शाहको जन्मजन्यति आज सोमबार मुलका विभिन्न ठाउँमा बुटवलमा पसिन राष्ट्रिय एकता दिवसको अवसरमा सम्पुर्ण रुपन्देहीबासीको नामा भन्दै बृहत र्यालि निकालिएको छ ।
बुटवलको जितगढीबाट शुरु भएको यालि बुटवलको योगिकुटी ट्राफ्रिकचोक ,गोलपार्क हुदै जितगढीमा पुगेर कोणसभा भएको थियो ।

पत्रकार सम्मेलनमा पुर्वमन्त्री प्रकास चित्रकार ,महायोगी श्री गोरखनाथ लगायतले पृथ्वीनारायाण शाहाको योगदानको अहिले थप महत्व भएको बताएका छन् ।
उनीहरुले हिन्दु राज्य र राजा नै राष्ट्रिय एकताको प्रतिक भएको बताए । 
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण