‘एक बारको जुनीमा’मा अनुमतिसँग उदयको रोमान्स
मङ्गलबार, २८ पुस २०७७, १८ : ०२
काठमाडौं । सञ्चारकर्मी उदयराज शर्माको स्वर रहेको नयाँ गीत ‘एक बारको जुनीमा’ सार्वजनिक भएको छ । गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
गीतमा अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतमा पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् ।
धादिङका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियो शर्माले नै निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा टेलिचलचित्रमा चर्चित कलाकार अनुमतिसँग शर्माले नै रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ । भिडिया कालिका पौडेलले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण