आइतबार, ३१ जेठ २०८३, २३ : ४५
Live
- दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
- काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
- स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
- फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
- जर्मनीको सुरुवाती अग्रता
- नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
- संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को महत्त्वपूर्ण खेलमा जर्मनी र कुरासाओ आमनेसामने हुँदै छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु भएको खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण